गृहपृष्ठ ∕ नेपाल ∕ बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युबाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, ११:४० मा प्रकाशित नेपाल बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका –६ जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेका छन् ।प्रहरीका अनुसार साँफे मार्तडी राजमार्गमा पर्ने जडाङ्गा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।एम के कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु प्र ०१ ००२ त ६८२६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट २० मिटर तल खसेको थियो । सोही दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहराले बताए । #ट्याक्टर दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार प्रदेश प्रमुख भट्टद्वारा अध्यादेश प्रमाणीकरणगण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण गरेका छन् । मुख्यमन्त्री सम्पदाहरुको बजारीकरण गरेर देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ: उपप्रधानमन्त्री…भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरुको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने विपद् उद्धारमा खटिने स्वयंसेवकको सी विकासका लागि पाठ्यक्रम बनाइँदैकाठमाडौं । सरकारले विपद् व्यवस्थापन (उद्धारलगायत)मा परिचालन हुने स्वयंसेवकलाई सीपयुक्त बनाउन पाठ्यक्रम निर्माण गर्ने भएको छ । अहिलेसम्म सेना, प्रहरी भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्तकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सामाजिक सञ्जालमार्फत आज २ वटा संसदीय समितिको बैठक बस्दैकाठमाडौं । आज (शुक्रबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने रवि लामिछानेको बयान आज पनि लिइनेकाठमाडौं । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध मुद्दा दायर भए सँगैधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal