गृहपृष्ठ ∕ नेपाल ∕ उपराष्ट्रपति यादव अस्पताल भर्नाउपराष्ट्रपति यादव अस्पताल भर्ना नेपालीपत्र बिहीबार, २०८० असोज २५ गते, ११:२५ मा प्रकाशित नेपाल काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन्। डेंगी संक्रमण भएपछि उपराष्ट्रपति यादव अस्पताल भर्ना भएका हुन्।उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो।उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए। विष्टका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ। #उपराष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीननवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणतनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक संसद्को हिउँदे अधिवेशन आज देखिकाठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध देशभर आज शहीद दिवस मनाइँदैकाठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेलकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्यधेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध ३ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ४ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ५ देशभर आज शहीद दिवस मनाइँदै ६ संसद्को हिउँदे अधिवेशन आज देखि ७ कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैThe Film Nepal