गृहपृष्ठ ∕
नेपाल ∕
बझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदा बझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदा
बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ।
मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो।
बुधबार बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ।
भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन्। यहाँ एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।
भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १६ घण्टामा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा