गृहपृष्ठ ∕ नेपाल ∕ बझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदाबझाङमा भुकम्पका एक सय परकम्प, तीन दिन विद्यालय बिदा नेपालीपत्र बुधबार, २०८० असोज १७ गते, १२:१५ मा प्रकाशित नेपाल बझाङ। बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ।मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको पठनपाठन शुक्रबारसम्मका लागि बन्द गर्न निर्देशन दिएको हो।बुधबार बिहान एक सुचना जारी गर्दै विद्यालयले विपदको यो समयमा सबै सजग र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ।भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन्। यहाँ एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्।भूकम्प मापन केन्द्रका अनुसार बझाङमा १६ घण्टामा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन्। #बझाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउकाठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । गैँडाको आक्रमण बाट १ जनाको मृत्युचितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रहकाठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदैधेरै पढिएका खबर १ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ खो खो विश्वकपको उपाधिका लागि आज नेपाली महिला र पुरूष टोलीले भारत सँग खेल्दै ४ आजबाट इजरायल-हमास बीच युद्धविराम ५ इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता ६ ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ७ भोजपुरको पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोकThe Film Nepal