गृहपृष्ठ ∕ नेपाल ∕ मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउमणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ नेपालीपत्र मंगलबार, २०८० असोज १६ गते, १२:३८ मा प्रकाशित नेपाल पोखरा। मणिपाल अस्पतालमा तोडफोड र चिकित्सक कुटपिट प्रकरणमा एक जना पक्राउ परेका छन्। असोज ८ गते लमजुङकी सुकमाया दुराको मृत्युपछि मणिपाल अस्पताल पोखरामा चिकित्सक कुटपिट प्रकरणमा थप एक जना पक्राउ परेका हुन्।अस्पताल तोडफोड गरेको आरोपमा ‘छावा’ भनेर चिनिने सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै आफन्तका तर्फबाट विरोधमा उत्रिएका कार्की सिसीक्यामरामा तोडफोडमा उत्रिएको देखिएको छ।तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा रहेको अस्पतालले जनाएको छ। #मणिपाल अस्पतालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार टिमुरका बिरुवा बिक्री गरेर वार्षिक २ लाख आम्दानीदाङ । बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक २ लाख बढी आम्दानी सप्तरीको राजविराजमा रात्रिकालीन उडान शुरूसप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध आज ३ वटा संसदीय समितिको बैठक बस्दैकाठमाडौं । संघीय संसद अन्तर्गत आज (मंगलबार) विभिन्न ३ वटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत कामबागलुङ । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराई सँग जोड्नका ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमाललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकमा रहेकाे एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्धको रिट खारेजकाठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेलाई जग्गा दान दिने भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीन जना पक्राउ ५ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ६ भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन ७ विश्वमा नाम राख्नेगरी काम गर्छुः प्रधानमन्त्री ओलीThe Film Nepal