Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालअभियन्ता ईःलाई उपमेयर डंगोलले भेटिन्

अभियन्ता ईःलाई उपमेयर डंगोलले भेटिन्


काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईःलाई भेटेकी छिन्। विभिन्न माग राख्दै काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि उभिएका अभियन्ता ईःसँग महानगरकी उपमेयर डंगोलले भेटेकी हुन्।

ईः सडक व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग राखेर आठ दिनदेखि महानगरको कार्यालय सभागृह अगाडि उभिरहेका छन्। मंगलबार बिहान उभिइरहेको ठाउँमा पुगेर उपमेयर डंगोलले वार्ता गर्नको लागि समिति गठन गर्ने आश्वासन दिएकी हुन्।

भेटमा उपमेयर डंगोलले भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्त गरेकी छन्। सडक व्यवसायीको लागि वैकल्पिक व्यवस्था नीति बनाउन सक्दो प्रयास गर्ने बताएको ईःले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पूर्वराजाद्वारा रुपन्देहीको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको शुद्वोधनमा रहेको दरवहवा भुवनेश्वरी कोटहीमाई मन्दिरमा पूजाअर्चना गरेका छन् । केही समयदेखि भैरहवामा रहदै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदै

काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार

माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा

ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।

Techie IT