गृहपृष्ठ ∕ नेपाल ∕ कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ९ र १० गतेकक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ९ र १० गते नेपाली पत्र बिहीबार, २०८० भदौ २१ गते, ०८:३४ मा प्रकाशित नेपाल काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति परिवर्तन भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति परिवर्चन गरी असोज ९ र १० गते गर्ने सुचना राष्ट्रिय परीक्षा बोर्डले दिएको हो । #राष्ट्रिय परीक्षा बोर्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध देशभर आज शहीद दिवस मनाइँदैकाठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेलकाठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउकाठमाडाैँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । गैँडाको आक्रमण बाट १ जनाको मृत्युचितवन । गैँडाको आक्रमण बाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमण बाट घाइते निजको तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रेधेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको अवरोध ३ प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई ४ यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ: अर्थमन्त्री पौडेल ५ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै ६ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ७ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्वThe Film Nepal