गृहपृष्ठ ∕ नेपाल ∕ सन्दीप लामिछानेविरुद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमासन्दीप लामिछानेविरुद्धको मुद्दा प्रकाशप्रसाद पण्डितको इजलासमा नेपालीपत्र आईतबार, २०८० भदौ १० गते, १३:०५ मा प्रकाशित नेपाल काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ।नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा परेको लामिछानेविरुद्धको मुद्दामा यस अघि नै निरन्तर सुनुवाइ हुने भनिए पनि लामिछानेले गौशाला २६ नाबालिग नभएको भन्दै २०६१ जेठको जन्मदर्ता कागज पेस गरेका थिए।त्यो कागजसँग उनकी आमाको उमेर पत्याउनै नसकिने देखिएको भन्दै आमाको उमेर एकीन गर्ने आर्देश न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गरको थियो। तर, सन्दिपले पेस गरेको जन्मदर्ता कागज नै किर्ते भेटिएपछि सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो।सन्दीपले भने आफूलाई खेल समर्थकले दिएको कागज बुझाएको भनेर किर्ते प्रकरणबाट जोगिने प्रयास गरेका छन्। #सन्दीप लामिछानेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्नेकाठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरीकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा १७ जनाको मृत्युएजेन्सी । भारतको गुजरात राज्यमा एक पटाका गोदाममा भएको विस्फोटपछि आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्तकाठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाईपर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्योकाठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखिधेरै पढिएका खबर १ स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित २ काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ बेसी झर्न थाले भेडीगोठ ५ राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर ६ लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो ७ आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाThe Film Nepal