गृहपृष्ठ ∕ नेपाल ∕ सप्तकोसीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रहसप्तकोसीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह नेपालीपत्र शुक्रबार, २०८० भदौ ८ गते, १२:४५ मा प्रकाशित नेपाल काठमाडौँ। सप्तकोसी नदीले सतर्कता तह पार गरेको छ। सप्तकोसी नदीले चतरामा सतर्कता तह ९६ मि.) पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ। त्यसैले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।भदौ ८ बिहान १० बजेसप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ र #सतर्कता तह ( ६ मी. ) पार गरेको छ । तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझ सम्मै उच्च सतर्कता अपनाऔ ।@NDRRMA_Nepal pic.twitter.com/Kf5B3jQ2b3— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 25, 2023 #सप्तकोसीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विदेशबाट पनि श्रम स्वीकृतिकाठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको बेलायती राजकुमार एडवार्ड नेपाल आउँदैकाठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइदैकाठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्राताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ । कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीननवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरणतनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एकधेरै पढिएका खबर १ संसद्को हिउँदे अधिवेशन आज देखि २ देशभर आज शहीद दिवस मनाइँदै ३ आज जैविक विविधता दिवस ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी ६ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ७ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीनThe Film Nepal