गृहपृष्ठ ∕ नेपाल ∕ कपनको खहरे खोलामाथि बनेका घरटहरा भत्काउन महानगर पुगेपछि तनावकपनको खहरे खोलामाथि बनेका घरटहरा भत्काउन महानगर पुगेपछि तनाव नेपालीपत्र बिहीबार, २०८० साउन २५ गते, १४:०१ मा प्रकाशित नेपाल काठमाडौँ। डोजर सहित काठमाडौँ महानगरपालिका वडा नं. ७ कपनमा खहरे खोलामाथि बनेका घरटहरा भत्काउन पुगेको महानगरको टोली र स्थानीयबीच तनाव भएको छ। महानगरको डोजर पुगेपछि स्थानीयले विरोध जनाएका हुन्।यो बुढानीलकण्ठ नगरपालिकासँग सीमा जोडिएको क्षेत्र हो। बुढानीलकण्ठ नगरपालिका– १० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न काठमाडौँ महानगरपालिका डोजरसहित त्यसक्षेत्रमा पुगेको थियो।वर्षाको समयमा महानगरपालिकाले डोचर आतंक चलाउन खोजेको भन्दै स्थानीयले महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाविरुद्ध पनि नारावाजी लगाईरहेको छन्। #कपनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चिर्पट प्रहार गरी श्रीमानको हत्यारुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छन् । मंगलबार पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टिकाठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठनकाठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति प्रधानमन्त्रीको चीन भ्रमण: विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्तावकास्की । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ: मन्त्री शाहीअजरबैजान । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको पूर्वसभामुख ढुङ्गानाकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैकाठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरको दाहसंस्कारका लागि सोमबार काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरनबाट पशुपति आर्यघाटमा लगिएको छ । पशुपतिधेरै पढिएका खबर १ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान २ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै ५ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ६ अलैचीको मूल्य वृद्धि ७ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादवThe Film Nepal