Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्यु

रुसले गरेको मिसाइल आक्रमणमा युक्रेनमा तीन जनाको मृत्यु


एजेन्सी । रुस र युक्रेनबीचको युद्ध रोकिने कुनै संकेत देखिइरहेको छैन । डेढ वर्ष पूरा हुन लागेको छ, तर युद्ध रोकिनुको सट्टा झन् चर्को बन्दै गएको छ । मस्कोमा हालै भएको ड्रोन आक्रमणपछि रुस थप आक्रामक बनेको छ ।

रुसले पछिल्लो समय युक्रेनमा तीव्र आक्रमण गरेको छ । यसै क्रममा रुसले फेरि युक्रेनमा मिसाइल हमला गरेको छ ।

रुसले गरेको मिसाइल आक्रमणमा तीन जनाको मृत्यु भएको छ । जबकि अन्य ७ जना घाइते भएका छन् । युक्रेनी अधिकारीहरूले यो जानकारी दिएका हुन्।

मिडिया रिपोर्टका आक्रमण भएको ठाउँ युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र नजिकै रहेको छ । प्लान्ट वरिपरि गोलाबारीका कारण यहाँ आणविक दुर्घटना हुने डर छ । क्षेत्रीय गभर्नर युरी मलाश्कोले टेलिग्रामलाई दिएको जानकारी अनुसार आक्रमणमा एक आवासीय क्षेत्र क्षतिग्रस्त भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट

मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर

सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप

सिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई

धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनको

जाजरकोट केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडाैँ । जाजरकोट केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३

Techie IT