गृहपृष्ठ ∕ नेपाल ∕ डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरुडेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, ०९:२४ मा प्रकाशित नेपाल विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किटबाट परीक्षण सेवा सुरु गरेको हो ।विराटनगर महानगरपालिकाबाहेक डेङ्गुको किटबाट परीक्षण गर्दा निजी अस्पतालका लागि शुल्क निर्धारण गरिएको छ । जथाभाबी शुल्क लिने गरेको व्यापक गुनासो महानगरले सरोकारवालाको बैठक राखेर किटबाट परीक्षण गरिएको शुल्क छ सय रुपियाँ तोकेको जानकारी उनले दिए ।महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासँग भएको छलफलपछि डेङ्गुको किटबाट परीक्षण गर्दा तत्कालका लागि छ सय रुपियाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको उनले बताए । #डेङ्गु रोग सङ्क्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्रगण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढीनवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु झापामा शून्य खनजोत प्रविधि बाट मकैखेतीझापा । झापामा शून्य खनजोत प्रविधि बाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तर्गत यहाँको तीन मनाङमा भूकम्पको धक्काकाठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित काठमाडाैँबाट चार जना पक्राउकाठमाडाैँ । काठमाडाैँबाट प्रहरीले स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडाैँ महानगरपालिका–३२ दोभानपुलका त्रि.वि.को जग्गा छानबिन समितिकाे प्रतिवेदन कार्यान्वयन गछौँ: शिक्षामन्त्री भट्टराईकाठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमाधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ४ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ५ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ६ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना ७ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयोThe Film Nepal