गृहपृष्ठ ∕ नेपाल ∕ डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरुडेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, ०९:२४ मा प्रकाशित नेपाल विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किटबाट परीक्षण सेवा सुरु गरेको हो ।विराटनगर महानगरपालिकाबाहेक डेङ्गुको किटबाट परीक्षण गर्दा निजी अस्पतालका लागि शुल्क निर्धारण गरिएको छ । जथाभाबी शुल्क लिने गरेको व्यापक गुनासो महानगरले सरोकारवालाको बैठक राखेर किटबाट परीक्षण गरिएको शुल्क छ सय रुपियाँ तोकेको जानकारी उनले दिए ।महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासँग भएको छलफलपछि डेङ्गुको किटबाट परीक्षण गर्दा तत्कालका लागि छ सय रुपियाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको उनले बताए । #डेङ्गु रोग सङ्क्रमणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक…काठमाडौँ । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ परेको छ सरकारले तयार पार्यो एआईको प्रयोगसम्बन्धी अवधारणापत्रकाठमाडौँ । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । एआई सम्बन्धी आवश्यक नीति कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कताकाठमाडौँ । सप्तकोशी नदीमा बहाव बढेसँगै सुनसरी र सप्तरीका स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जुनकुनै समयमा काठमाडौँ महानगरमा ४ हजार ६२४ विद्यार्थीले कक्षा ११ को छात्रवृत्ति…काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार दाङको बबई नदीमा एक महिला बेपत्तादाङ । दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका– १४ की २० रविलाल अधिकारीको सम्झनामा जनसाँस्कृतिक महासंघको कविता प्रतियोगिताकाठमाडौँ । साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्नधेरै पढिएका खबर १ राजदूत बन्न रास्वपाले तयार पार्यो ६ मापदण्ड २ राजदूतको सिफारिस मेरिटको आधारमा गरेको प्रधानमन्त्रीको दाबी ३ बस्तीमा बाढी पस्दा विराटनगरका ६ सय बढी घर डुबानमा ४ एकीकृत समाजवादीको अध्यक्षमा माधवलाई भुसालको चुनौति ! ५ छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ: गृहमन्त्री ६ रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता ल्याउने पहल जारी छः प्रधानमन्त्री ७ प्रतिनिधिसभा बैठक बस्दैThe Film Nepal