गृहपृष्ठ ∕
नेपाल ∕
कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु

प्रतीकात्मक तस्बिर
कपिलवस्तु। कपिलवस्तुमा पानी जमेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका– ५ वगही गाउँमा एकै परिवारका दाज(भाइको पानीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ७ वर्षीय साजन यादव र उनका भाइ ५ वर्षीय राजन यादव रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। मंगलवार साँझ करीब ५ बजे घरबाट निस्केका उनीहरू घर नफर्के पछि खोजी गरिएको थियो। प्रहरी निरीक्षक ओलीले भने,ुदुई भाइ वेपत्ता भएको खबर पाए लगत्तै खोजी कार्य सुरू गर्यौं। आज बिहान मात्र उनीहरूलाई घर नजिकैको पानी जम्मा भएको खाल्डोबाट फेला परेको हो।ु
खेतमा बिउ काट्न गएका आफ्ना बाबुलाई खोज्न जाने क्रममा उनीहरूको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक ओलीले बताए। जिल्लामा विभिन्न स्थानमा खनिएका खाल्डाहरू नपुरिदा स–साना बालबालिका खाल्डोमा डुबेर मृत्यु हुनसक्ने खतरा रहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन