गृहपृष्ठ ∕
नेपाल ∕
आजदेखि पाेखरा महानगरले लामेआहालमै फोहर लैजाने, अवरोध भए बल प्रयोग हुने आजदेखि पाेखरा महानगरले लामेआहालमै फोहर लैजाने, अवरोध भए बल प्रयोग हुने
कास्की । आजदेखि पोखरा महानगरपालिकाको फोहोर उठ्ने भएको छ । संकलन गरिएको फोहोर पोखरा ३२ लामेआहालमै लगेर व्यवस्थापन गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले मंगलबारदेखि फोहोर व्यवस्थापन लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको जानकारी पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले दिए ।
फोहोर व्यवस्थपानमा अवरोध भए बल प्रयोग गर्ने तयारी समेत भएको बताइएको छ । तर, महानगरपालिका प्रवक्ता तिमिल्सिनाका अनुसार त्यो अवस्था नआउने जनाए ।
महानगरपालिकासँग भएको १६ बुँदे सम्झौता पालना हुने उनले बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी
चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको
कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा