गृहपृष्ठ ∕
नेपाल ∕
विश्वम्भर श्रेष्ठले सम्हाले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भर श्रेष्ठले सम्हाले कायमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा न्यायपालिकाको नेतृत्व लिएका छन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेर हदका कारण साउन २० गतेदेखि अनिवार्य अवकाशमा गएपछि श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिएका हुन्। सर्वोच्च अदालतले आफ्नो वेभसाइटमा कायम मुकायम प्रधान न्यायाधीशमा श्रेष्ठको नाम राखिएको छ।
साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिसकेको छ। १४ जना न्यायाधीशमध्येबाट परिषद्ले वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेकोले उनी सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीश बन्नेछन्। निवर्तमान प्रधान न्यायाधीश कार्कीलाई सर्वोच्च अदालतले बिदाइ आज गर्दैछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको
काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन
काठमाडौ । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार
ताप्लेजुङ । समुद्री सतह बाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङ सम्म मोटरसाइकल यात्रा गरिएको छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक