गृहपृष्ठ ∕ नेपाल ∕ केदारनाथ यात्रा मार्गमा पहिरो खसेको स्थानबाट ३ नेपाली तीर्थयात्रीको शव फेलाकेदारनाथ यात्रा मार्गमा पहिरो खसेको स्थानबाट ३ नेपाली तीर्थयात्रीको शव फेला नेपाली पत्र शनिबार, २०८० साउन २० गते, ०८:०६ मा प्रकाशित नेपाल एजेन्सी । भारतको उत्तराखण्डस्थित केदारनाथ मन्दिर क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा तीन नेपाली तीर्थयात्रीको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।बिहीबार भारी वर्षाका कारण केदारनाथ तीर्थयात्रा मार्गमा पहिरोमा परी कम्तीमा तीन नेपाली तीर्थयात्रीको शव फेला परेको छ भने अन्य आठ जना बेपत्ता भएका छन् ।पहिरोले नेपालीहरु बसेको होटल पुरै बगाएको अधिकारीहरुले बताएका छन् । पाटसरी गाउँपालिकाका अध्यक्ष पूरणसिंह बोहराले भने, ‘घटनापछि बेपत्ता भएका नेपालका ११ जनामध्ये तीन जनाको शव फेला परेको छ भने आठ जना अझै बेपत्ता छन् ।” नेपाली भक्तजनहरु पाटसरीका मात्रै थिए । #पहिरोग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेशकाभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदैम्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियोकाठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइतेडोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको काठमाडौं उपत्यकामा वर्षाकाठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानीधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ संवैधानिक परिषद्को बैठक बस्दै ५ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ६ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार ७ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरणThe Film Nepal