Techie IT
२०८१ पुस ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआगामी दिनमा थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्छुः प्रचण्ड

आगामी दिनमा थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्छुः प्रचण्ड


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली, समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्।

प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा आफू थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री प्रचण्डले सीताको उपचारमा राज्यको कुनै सुविधा नलिएको भन्दै सीताले बाँच्दासम्म कसैलाई दुःख नदिएको स्मरण गरे।

‘बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्। उनले पाएको सम्मान र श्रद्धाञ्जली उनीप्रतिको न्याय हो।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

Techie IT