Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यभला काम, भलो नाम

भला काम, भलो नाम


गाँउ ठाँउ भोट देस मदेस, जत्तेइ तत्तेइ नाम छर

उना कुना कुण्डा देश भया लै, इजत पौन्या काम गर

हृदमा बाडुलि लगाइदिन्या ,भोलकि बैकालि घाम छर

मुइ सकि राखुलो मनले भण्णु ,तम रामडो काम गर

मौरा हेर धेउडा हेर , एक्कै जोरै हम्म गर

घाडि होउ कि माल मलास ? मन फूरौन्या सम्म गर

किरमुलाको तम काम हेर ,दुबी चौड घाँस हेर

कुया मुँणाइ लै कापो आँउछ,अनसोसिमा तम सास फेर

देउ पितरकि रिति-थिति हमरी ,समाजकि तम फाम गर

 अन्धविश्वास को जडो खुसाइ ,उब्यान्दको तामझाम गर

ऐतर हेर पैथर हेर , विद्या – धनको ज्ञान गर

समाज एकैले नाइ बन्नो लाँउ , खेडि-झोडीको ध्यान गर

साँको हाल टेको हाल,एक्कै जोरै हम्म गर

मन पुङराइ उबि उमरैमा, एकताको जोस टम्म भर

                            -शिवराज कलौनी

                            भि न पा -३ कन्चनपुर




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय

एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्यूब ग्यालरीमा एक महिनाको आवासीय

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

Techie IT