गृहपृष्ठ ∕ साहित्य ∕ चूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ प्रकाशितचूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ प्रकाशित नेपालीपत्र बुधबार, २०८१ भदौ १२ गते, १०:२३ मा प्रकाशित साहित्य काठमाडौँ । साहित्यकार चूडामणि बन्धुको यात्राकृति ‘यात्रा र संस्मरण’ प्रकाशित भएको छ । यस कृतिभित्र साहित्यकार बन्धुले लेखेका २०३० सालदेखि २०७५ सालसम्मका देश विदेशका यात्रा अनुभव समेटिएको छ ।यसभित्र ३० वटा यात्रा संस्मरण प्रस्तुत छन् ।पुस्तक ‘यात्रा र संस्मरण’लाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । #चूडामणि बन्धुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘समयभित्रको समय’ सार्वजनिककाठमाडौँ । विभिन्न १५ कविका कविताहरू समेटिएको संयुक्त कविताकृति ‘समयभित्रको समय’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा महालक्ष्मी कोशिस गर !कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघटतनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिककाठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित २५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वानकाठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउThe Film Nepal