Techie IT
२०८१ माघ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यसाहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रहहरु सार्वजनिक

साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रहहरु सार्वजनिक


धरान । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह आगमन तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्वारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।

साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो ।

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह गाउँबेसीमा फुलै फुल्यो गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन् ।

साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पिडाहरु लाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यम बाट व्यक्त गर्ने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय

Techie IT