गृहपृष्ठ ∕ साहित्य ∕ उपन्यास ‘स्व’ सार्वजनिकउपन्यास ‘स्व’ सार्वजनिक नेपालीपत्र आईतबार, २०८१ असार २ गते, १८:०८ मा प्रकाशित साहित्य काठमाडौँ। साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम खड्का र सगुना शाहले कृति सार्वजनिक गरेका हुन् ।आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई यसमा चित्रण गर्ने कोसिस गरेको लेखक प्रतीक्षाले बताइन् । “यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वैरकल्पनाको प्रयोग गरेकी छु,” उनले भनिन् ।प्रतीक्षाको यो दोस्रो उपन्यास हो । सात वर्षअघि उनले ‘नथिया’ उपन्यास बजारमा ल्याएकी थिइन् ।बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को प्रतिमूल्य ५९९ रुपैयाँ तोकिएको छ । #सरस्वती प्रतीक्षा #स्वग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एमक्यूब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शनकाठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्यूब ग्यालरीमा एक महिनाको आवासीय भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलनभक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल चूडामणि बन्धुको ‘यात्रा र संस्मरण’ प्रकाशितकाठमाडौँ । साहित्यकार चूडामणि बन्धुको यात्राकृति ‘यात्रा र संस्मरण’ प्रकाशित भएको छ । यस कृतिभित्र साहित्यकार बन्धुले लेखेका २०३० सालदेखि बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्तावकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् । शाक्यले प्रधानमन्त्री गजलकार खिम केसीको ‘लोरी’को काठमाडौँमा परिचर्चाकाठमाडौँ । गजलकार खिम केसीको हालै प्रकाशित गजल संग्रह ‘लोरी’को काठमाडौँमा परिचर्चा भएको छ । शनिबार गजलकार ज्ञानुवाकर पौडेल, शीतल लालबन्दी नगर वाङ्मय परिषद्ले गर्यो १० पुस्तकको सूची सार्वजनिककाठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूचीधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal