Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसास नवरत्न पुरस्कार समितिमा तारा अधिकारी चयन

अनेसास नवरत्न पुरस्कार समितिमा तारा अधिकारी चयन


काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजनमा तारा अधिकारी चयन भएका छन्।

अनेसासको केन्द्रीय सदस्यसमेत रहनु भएको अधिकारीको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षेत्रका ९ जना महिलाको चयन गरि नवरत्न पुरस्कारद्वारा सम्मानित गर्नेछ।

नगद २ सय डलर र सम्मान पत्र रहने यस सम्मानबाट ३६ जना सम्मानित भइसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय

Techie IT