Techie IT
२०८१ माघ ९, बुधबार
NepaliPatra logo
गृहपृष्ठसाहित्यअनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती


काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले छन्द कविता वाचन गरेर लेखनाथ जयन्ती मनाएको छ । १९९६ साल पुष १५ गते जन्मिएका नेपाली साहित्यमा कवि शिरोमणीका नामले परिचित लेखनाथ पौडेलको यो १ सय ४० औँ जन्मजयन्ती हो ।

कार्यक्रममा होमनाथ सुवेदी, मोहन सिटौला, तीर्थराज अधिकारी, हरि घिमिरे, राजेन्द्र श्रेष्ठ, दुर्गा रिजाल, कोमल भट्ट, गोपाल रेग्मी, परशु तिमल्सिना, गोमा रेग्मी, एन बी अञ्जान, तारा उप्रेती, लालगोपाल सुवेदी, प्रेमप्रसाद भट्टराई, प्रेमप्रसाद पौडेल, पिताम्वर दाहाल,पुष्पराज पौडेल, हिरण्यलाल ज्ञवाली, डा. खगेन्द्रप्रसाद दाहाल,सुदीपभद्र खनाल, रश्मि भट्ट, सिर्जना अर्याल, सन्तोष लम्साललगायतला सिर्जना वाचन गरे ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोहिणी शर्मा, प्रमोद सारंग, डा. रेणुका सोलु, निजानन्द मल्ल, कुमार दाहाल, जगन्नाथ पौडेल, सरिता अर्याल, डिली अमाई, पूर्ण बस्नेत, उषा तिवारी, राजेश्वर निरौला, मोहराज शर्मा, गायत्री तिमल्सिनालगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

२५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वान

काठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ ।

आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्य

विलोम अभ्यासमा साहित्यकार पुष्कर लोहनी

काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडाैँ । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडाैँ । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदी, प्रा. डा. सावित्री कक्षपती र प्रा. डा. बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार प्रदान गर्ने निर्णय

Techie IT