गृहपृष्ठ ∕ साहित्य ∕ नारायण थापा ‘कल्पित’का दुई कृति विमोचननारायण थापा ‘कल्पित’का दुई कृति विमोचन नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, १५:४८ मा प्रकाशित साहित्य काठमाडौँ। लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्वारा लिखित दुई कृतिहरू शनिबार विमोचन भएका छन्।शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी कृतिहरू सार्वजनिक गरिएको हो।थापाका दुई कृति ‘चाँदनी’ उपन्यास तथा कथा संग्रह ‘उल्टो म’ को विमोचन गरिएको हो। विमोचन कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरूले थप इँट थप्ने काम गरेको बताए।उक्त कमर्यक्रममा थापाद्वारा रचित दुई गीतहरूसमेत सार्वजनिक गरिएको थियो। ‘कौसिमा हेरेर’ र ‘मूल्य त पाहिन्छ’ बोलका दुई गीत सार्वजनिक गरिएको हो।ग्रिन भ्याली समाजका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा वरिष्ठ व्यक्तिहरूको उपस्थिति थियो। #नारायण थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कोशिस गर !कोशिस गर अवश्य हल निस्किन्छ आज नभए पनि भोलि निस्किन्छ अर्जुनको लक्ष्य राख निशाना खोज मरुभुमिबाट पनि त पानी निस्किन्छ थापाको ‘आमा नभएको घर’ प्रकाशितकाठमाडौं । कथाकार बखतबहादुर थापाको कथाकृति ‘आमा नभएको घर’ बजारमा आएको छ । यो उनको चौथो कथासंग्रह हो । २४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघटतनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान शारदा मासिकको ‘हस्तलिपि गीत संग्रह’ अंक सार्वजनिककाठमाडौं । साहित्यिक पत्रिका शारदा मासिकको १३०औं अंक हस्तलिपि गीत संग्रह अंकका रूपमा सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित २५ वर्षभन्दा मुनिका लेखकलाई रचना पठाउन नेपालयको आह्वानकाठमाडाैँ । किताब प्रकाशन संस्था पब्लिकेशन नेपालयले २५ वर्षभन्दा मुनिका लेखकलाई आफ्ना लेख रचना पठाउनका लागि आह्वान गरेको छ । आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृतकाठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ । रमेश विकल साहित्यधेरै पढिएका खबर १ रवि लामिछाने कारागार चलान २ डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना घाइते ३ चट्याङसहित वर्षाको सम्भावना ४ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ५ नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने ६ साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी ७ थापाको ‘आमा नभएको घर’ प्रकाशितThe Film Nepal