Techie IT
२०८१ चैत्र २७, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीयस कारण खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन

यस कारण खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन


एजेन्सी । यस्तो समयमा एसिड बढाउने खाना झन् खानु हुँदैन । यसले डाइजेशनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ । यसले कब्जियतको समस्या पनि बनाउन सक्छ । यस कारण खाली पेटमा यी १० खानाहरु कहिल्यै पनि खानु हुँदैन ।

१. केरामा म्यागनिसियम ज्यादा हुन्छ । यसलाई खाली पेटमा खानाले शरिरमा क्यालशियम र म्यागनिसियममा सन्तुलन बिग्रन्छ ।
यसले छातीमा जलन हुने र पाचनमा समेत खराब असर पार्ने गर्छ ।

२. सुन्तलामा अर्गानिक एसिड हुन्छ । खाली पेटमा त्यसै पनि एसिड ज्यादा हुन्छ । यदी यस्तो अवस्थामा खानु भयो भने एसिडको मात्रा बढ्छ ।
सुन्तला खानाले पेट र छातीमा जलन हुन्छ । स्टोन समस्या पनि हुनसक्छ ।

३. शंख्खरखण्ड

यसमा टेनिन र पेक्टिन हुन्छ जसका कारण खाली पेटमा पाचन हुन सक्दैन ।

डाइजेशन हुनसक्दैन । छातीमा जलन हुने सम्भावना पति उत्तिकै हुन्छ ।

४. दुध

यसमा स्याचुरेट फ्याट र प्रोटिन पेटको मांसपेशीलाई कमजोर बनाउने काम गर्छ । पाचनप्रणाली कमजोर बनाउनुका साथै कफ हुने आशंका

पनि उत्तिकै रहन्छ ।

५. टमाटर

खाली पेटमा टामाटर पनि खानु हुँदैन । खाली पेटमा टमाटर खाँदा यसमा रहेको एसिडले पेटमा अघुलनशिल जेल पैदा गर्छ ।
यसका कारण स्टोन प्रोबोल्म हुने गर्छ ।

६. ग्रीन टी

यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ ।

७. चिनी

खाली पेटमा चिनी पनि खानु हुँदैन । यसले ब्लड सुगर लेभल बढाउने काम गर्छ ।

एकहदसम्म यसले इनर्जी दिने काम गर्छ । ज्यादा हुनाले थकान महसुस समेत गराउँछ ।

८. सफ्ट ड्रिक्स

यसमा कार्बोनेट एसिडकोमात्रा अधिक हुन्छ । यसले एसिडको लेभल बढाउने काम गर्छ ।

९. चिया

चिया पनि खाली पेटमा नखानुहोस् । यसले शरिरमा एसिडको लेभल बढ्छ । यसले शरिरमा जलन हुन्छ भने अल्सर पनि हुने सम्भावना बढी

हुन्छ ।

१०. तरभुजा

यसमा भिटामिन,आइरन, म्यागनिसियम र पोटासियमको मात्रा अधिक हुन्छ ।

यसका कारण एसिडिटी हुने र डाइजेशनमा पनि समस्या देखिनसक्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा

Techie IT