Techie IT
२०८१ पुस १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीसुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति

सुखी दाम्पत्य जीवनका लागि श्रीमतीलाई यी ४ कुरा कहिल्यै नभन्नुहोस्, पढ्नुहोस् चाणक्य नीति


एजेन्सी । कमजोरीः आचार्य चाणक्यले भनेका छन् कि श्रीमानले आफ्नी पत्नीलाई कहिल्यै आफ्नो कमजोरी बताउन हुँदैन। नत्र श्रीमतीले उसको कमजोरीलाई आफ्नै प्रयोजनमा प्रयोग गरेर समाजमा लज्जित पार्न सक्छिन् । आफ्नी श्रीमतीबाट सधैं आफ्नो कमजोरी लुकाउनुहोस्।

आचार्य चाणक्यका अनुसार धेरै स्वार्थी वा आफ्नो हितको लागि मात्र सोच्ने व्यक्तिहरूबाट टाढा रहनुपर्छ। चाणक्यका अनुसार उनीहरूले तपाईंलाई जुनसुकै बेला धोका दिन सक्छन् र आवश्यक पर्दा तपाईंलाई सहयोग गर्दैनन्।

कमाईः आचार्य चाणक्यका अनुसार श्रीमतीलाई आफ्नो कमाइको पूर्ण जानकारी कहिल्यै दिनुहुदैँन । श्रीमानले कति कमाउँछन् भन्ने थाहा भएमा श्रीमतीले अनावश्यक खर्च गर्नबाट आफूलाई रोक्न सक्दिनन् । कठिन समयमा पैसाको अभाव हुन सक्छ।

दान पुण्यः चाणक्य नीतिमा भनिएको छ कि तपाईले जे दान गर्नुभयो त्यो कसैलाई नभन्नु होला। पतिले परोपकारमा खर्च गरेको यो कुरा श्रीमतीबाट लुकाएर राख्नुपर्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान

उपराष्ट्रपति यादव द्वारा अपाङ्गता दिवसको शुभकामना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने हक सुनिश्चितताका लागि

आज पशुपतिमा पितृका नाममा बत्ती बालिदै

काठमाडौं । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज पशुपतिनाथमा पितृका नाममा बत्ती बालिदैछ । श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती

धादिङको गंगाजमुनामा एकादशी मेलाको रौनक

धादिङ । एक हजार तीन सय वर्ष पुरानो ईतिहास बोकेको उत्तरी धादिङको गंगा-जमुना गाउँपालिकामा लाग्ने हरिबोधिनी एकादशी मेला हिजोदेखि सुरु

Techie IT