Techie IT
२०८१ चैत्र २९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीदारीले खोल्न सक्छ तपाईको स्वास्थको राज

दारीले खोल्न सक्छ तपाईको स्वास्थको राज


एजेन्सी । दारी पाल्ने ट्रेन्ड आजकाल पुरुषहरुमा धेरै नै बढेको छ । सुन्दा अचम्म लाग्ला तर, दारीबाट नै स्वास्थको बारेमा थाहा पाउन सकिन्छ । विशेषज्ञहरुका अनुसार दारीबाट मानिसको छालाको धेरै समस्याहरुको बारेमा थाहा पाउन सकिन्छ ।

थाहा पाइराखौं दारीमा स्वास्थको कस्तो राज छिपेको हुन्छ

१. यदी तपाइको दारीको रुखो र कमजोर छ भने दारीलाई मोइश्चराइजेसनको जरुरी छ । यसको कपालको रौं जस्तै समान केयर गर्नुहोस ।

२. यदी डाबरको साथमा दारी झर्दै गएको छ भने यो एलोपेशिया बार्बे नामको एक रोगको कारणले हुनसक्छ । छालारोग विशेषज्ञसँग सल्लाह लिनुहोस ।

३. के तपाईको दारी धेरै नै पातलो छ ?पोषणको कारणले यस्तो हुन्छ । प्रोटिन र भिटामिनले भरपुर स्वस्थ खाना खान जरुरी छ ।

४. यदी तपाईको दारी धेरै ने बाक्लो छ ? तपाइको टेस्टोस्टेरोन हार्मोनको लेभल धेरै छ ।

५. यदी दारीको साथमा छालाको पत्र निस्करहेको छ ?तपाईलाई चायाको समस्या हुन सक्छ । छालारोग विशेषज्ञलाई देखाउनुहोस् ।

६. यदी तपाईको दारी ठिक तरिकाले उम्रिएको छैन ?यसको पछाडि कुनै रोग वा वंशाणुगत गुण हुन सक्छ । डाक्टरसँग सल्लाह लिनुहोस ।

७. यदी तपाईको दारी लगातार चिलाँउछ भने छालाको समस्याको कारणले हुन सक्छ । दारीको सरसफाईमा ध्यान दिनुहोस ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT