Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठजीवनशैलीयस्ता छन् क्वाँटी खानुका फाइदाहरु

यस्ता छन् क्वाँटी खानुका फाइदाहरु


काठमाडौँ । आज जनै पूर्णिमाको दिन हातमा डोरो तथा राखी बाँध्ने र काँधमा जनै लगाए पछि क्वाँटी खाने परम्परा रहँदै आएको छ ।

जनै पूर्णिमाको एक हप्ता अगावै साना पसलदेखि डिपार्टमेन्ट स्टोरसम्म क्वाँटीको बिक्री शुरु हुन्छ ।

क्वाँटी ९ वटा गेडागुडीको परिकार हो ।

काँचो तथा पाकेको ९ गेडागुडीलाई नै क्वाँटी भनिन्छ । नौ गेडागुडीहरुमा मस्याङ, बोडी, भटमास, राजमा, बकुल्ला सिमी, मुगी, हरियो केराउ, सेतो केराउ तथा चना पर्छन् ।

क्वाँटीलाई कसैले एक दिन मात्र भिजाएर भोलिपल्ट पकाउँछन् भने कसैले तीन चार दिन भिजाएर टुसा अंकुराए पछि खाने गर्छन् ।

यस्ता छन् क्वाँटी खानुका फाइदाहरु

मानसिक स्वास्थ्यमा सुधार गर्छ।

कुपोषण हटाउन सहयोग गर्छ।

रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्याउँछ।

बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।

कब्जियत हटाउँछ।

पाचनशक्तिमा सुधार गर्छ।

उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।

स्मरणशक्ति वृद्धि गर्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

वायुमा प्रदूषण उच्च: अनावश्यक यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडाैँ । काठमाडाैँ लगायत देशको पूर्वी भागमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । वायुको अवस्था मापन गर्ने आईक्यू

खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन्

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म…

काठमाडौँ । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ ।

Techie IT