Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय

यी हुन् विश्वकै पाँच पुराना विश्वविद्यालय


तपाईले हारवर्ड विश्वविद्यालयको नाम सुन्नु भएको छ, प्रिन्सटन विश्वविश्वविद्यालयको नाम सुन्नु भएको छ । तर कहिल्यै यो विश्वविद्यालयको अवधारण कहाँबाट आएको हो त्यो बारे भने धेरै जना अनविज्ञ छन् । हालसम्मैकै पुराना विश्वविद्यालयका बारेमा कमैलाई थाहा छ । विश्वविद्यालयको अवधारणा भने पुर्विय दर्शन रहेको यी विश्वविद्यालयहरुको इतिहासले देखाउँछ भन्ने धेरै विज्ञहरुको भनाइ रहेको छ । आउनुहोस् हेरौ कुन कुन रहेछन् त विश्वकै सबैभन्दा विश्वविद्यालयहरु

१. तक्क्षशिला विश्वविद्यालयः

कुनै समय भारतवर्षमा रहेको यो विश्वविद्यालय हाल पाकिस्तानमा रहेको छ । यो विश्वविद्यालयको स्थापना ६०० बिसी र ५०० एडीको बिचमा गन्धार राज्यमा भएको मानिन्छ । हाल यो राज्य पाकिस्तानमा पर्छ । कुनै समय भारतवर्षको भुभागमा रहेको

यो विश्वविद्यालयमा ६८ वटा विषयहरुमा पढाइ हुन्छ । वेद, व्याकरण, दर्शन, एस्ट्रोनोमी, मेडिसिन, सर्जरी, लडाइबारे, राजनीति, संगीत आदि बारे पढाइ सञ्चालन हुदै आइरहेको छ ।

यस विश्वविद्यालयमा प्रवेश गर्न कम्तीमा १६ वर्ष पुगेको हुनुपर्छ । त्यो समयमा १० हजार ५ सय विद्यार्थीहरु यस विश्वविद्यालयमा पढ्ने गर्थे । चीन, बेवीलोन, सिरिया तथा ग्रिसबाट पढ्न आउने विद्यार्थीहरुको ठुलो जमघट यो विश्वविद्यालयमा हुने गथ्र्यो ।

२. नालन्दा विश्वविद्यालय

यो विश्वविद्यालय सन् ५०० देखि सन् १३०० मा सञ्चालनमा आएको बताइन्छ । यस विश्वविद्यालयलाई विदेशी शक्तिहरुले आक्रमण गरी ध्वस्त पारेका थिए । यस विश्वविद्यालयमा ३०० लेक्चर हलहरु, ल्याबहरु, लाइब्रेरहिरु र अब्जेबेटरीहरु रहेका थिए । चिनीयाँ यात्रीहरुको राखेको रेकर्ड अनुसार करिब १० हजार विद्यार्थीहरुलाई २०० प्रोफेसरहरुले पढाउने गर्थे ।

गुप्ता ऐजमा यस विश्वविद्यालय रहेको बताइन्छ ।

३. अल–कराओइन विश्वविद्यालय, मोरक्को

अल–कराओइन विश्वविद्यालय मोरक्कोमा अवस्थित रहेको छ । यो विश्वविद्यालय पहिला मस्जिदको रुपमा स्थापना गरिएको थियो । फतिमा–अल–फिहिरीले सन् ८५९ मा स्थापना गरेकी थिइन् । प्राकृति विज्ञानमा अध्यापन गराउँदै आइरहेको यस विश्वविद्यालयमा सन् १९५९ मा नयाँ विषयहरुमा अध्यापन गर्न थालियो ।

४. अल अजहर विश्वविद्यालयः इजिप्ट

यो विश्वविद्यालय सन् ९७०–९७२ मा इजिप्टमा फातिमिडको सामराज्यमा स्थापना भएको थियो । यस विश्वविद्यालयमा अरेबिक साहित्य र सुन्नी इस्लामिक धर्मबारे अध्यापन गराइन्थो । अब भने यस विश्वविद्यालयमा मोर्डन विषयहरुमा पढाइ हुन्छ । यसको लाइबेरीलाई इस्लाकिम साहित्यको खजना मानिन्छ ।

५. अल निजामियाः बग्दाद–इरान

सन् १०६५ मा यो विश्वविद्यालय सञ्चालनमा आएको थियो । ख्वाजा निजाम अल–मूल्कले यस विश्वविद्यालयलाई सञ्चालनमा ल्याएका थिए भने विस्तार गर्न विभिन्न ठाउँमा यस विश्वविद्यालयको शाखा पनि खोलेका थिए ।

मिडियाबल वल्र्डमा यी पाँच विश्वविद्यालयहरु सबैभन्दा ठुला विश्वविद्यालयहरु थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT