गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ दिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावनादिल्लीमा यमुनाको पानीको सतह घट्यो, आज पनि वर्षाको सम्भावना नेपालीपत्र शनिबार, २०८० असार ३० गते, ०९:१० मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको राजधानी दिल्लीले शनिबार बाढीबाट राहत पाउने अपेक्षा गरिएको छ । शुक्रबार राति ११ बजे यमुना नदीको पानीको सतह २०७ दशमलव ९८ मिटरमा झरेको थियो ।पछिल्लो २ दिनमा पहिलो पटक पानीको सतह २०८ मिटरभन्दा तल आएको छ । अझै घट्ने अनुमान गरिएको छ ।यहाँ पानी घट्दै गएको छ भने अर्कोतर्फ मौसम विभागले शनिबार दिल्लीमा वर्षाको लागि पहेँलो अलर्ट जारी गरेको छ । आईएमडीका अनुसार आज दिल्लीमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । यसो भयो भने पानीको सतह अझै बढ्ने छ ।राजधानीको इन्द्रप्रस्थ क्षेत्रमा यमुना नदीमा बनेको ड्रेनेजको रेगुलेटर फुटेको थियो । सेनाको सहयोगमा शुक्रबार राति त्यसलाई मर्मत गरिएको छ । क्षतिका कारण नदीको पानी आइटीओ, रिङरोड, सर्वोच्च अदालत, राजघाट र लालकिल्लासम्म पुगेको थियो । #दिल्लीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् । पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्युएजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ अमेरिकामा आँधीका कारण २० जनाको मृत्युएजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal