Techie IT
२०८१ मंसीर ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियएलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग

एलन मस्कसँग किक बक्सिङ फाइटका लागि यसरी तयारी गरिरहेका छन् मार्क जुकरवर्ग


एजेन्सी । मेटाका सीईओ मार्क जुकरबर्ग र टेस्लाका मालिक एलोन मस्कबीचको फाइट हेर्न विश्वभरका मानिसहरु आतुर रहेका छन् ।

यी दुईबीच लामो समयदेखि शाब्दिक युद्ध चलिरहेको छ ।

यो लडाइँ दिनप्रतिदिन बढ्दै गएको छ ।

यसैबीच, मार्क जुकरबर्गले मिक्स्ड मार्शल आर्ट्स च्याम्पियनहरूसँग किक बक्सिङको तालिम लिएको तस्विर सार्वजनिक भएको छ।

जुकरबर्गको यो तस्विर देखेर सबै छक्क परेका छन् ।

यो तस्विरमा मार्क कुनै प्रोफेशनल एथलीटभन्दा कम देखिँदैनन् । उनको शरीर पातलो देखिन्छ ।

मार्क जुकरबर्गको किकबक्सिङका तस्बिरहरू सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

योसँगै एलन मस्क र मार्क जुकरबर्गको बारेमा पनि मिम्स बनाइँदैछ ।

मार्कको तस्विरहरु मार्स आर्टिस्ट र किक बक्सर इजरायल अदेसन्याले शेयर गरेका छन् ।

आदेसन्याले आफ्नो ट्विटर र इन्स्टाग्राम अकाउन्टमा यी तस्विरहरु सेयर गरेकी छिन् ।

यी तस्बिरहरूमा टिप्पणी गर्दै मार्क जुकरबर्ग आफैले लेखेका छन्,‘तपाईं साथीहरूसँग प्रशिक्षण पाउनु सम्मानको कुरा हो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इनास र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपीडितलाई राहत

काभ्रेपलाञ्चोक । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र संसरा बर्लिनद्वारा काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडित परिवारलाई राहत सहयोग प्रदान गरिएको छ ।इनास र

चिनले लागु गर्‍यो २९ देशमा एकपक्षीय भिसा मुक्त नीति

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू

कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकको प्रदर्शन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन शुरु गरेको छन् । कोटेश्वरमा भेला भएर उनीहरूले प्रदर्शन शुरु

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम शुरु

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम शुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत

पाकिस्तानमा बन्दुकधारीले बसमा आक्रमण गर्दा ४१ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा

सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे शुक्रबार (आज) कम्बोडिया जाँदै छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औं सम्मेलन

Techie IT