Techie IT
२०८१ माघ १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए

बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिए


एजेन्सी । बेलायती रक्षामन्त्रीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई कडा प्रतिक्रिया दिएका छन् । युक्रेनले अलिकति कृतज्ञता देखाउनुपर्ने उनको भनाइ छ ।

जेलेन्स्कीको भनाइबाट आक्रोशित भएका बेलायती रक्षा मन्त्री वेन वालेसले नेटो सम्मेलनमा उक्त प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘युक्रेनले हामीसामु हतियारको सुची दिएको छ । हामी अमेजन होइनौं।’

उत्तर एट्लान्टिक सन्धि संगठनको शिखर सम्मेलन बुधबार समाप्त भयो। तर, युक्रेनलाई सदस्यता भने पाएन ।

अर्कोतर्फ युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुससँग लड्नका लागि हतियार उपलब्ध गराउने वाचाको स्वागत गरेका छन् ।

नेटो सदस्यताको लागि स्पष्ट अडान नभएकोमा उनले निराशा व्यक्त गरे।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौता

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको

Techie IT