Techie IT
२०८१ पुस २०, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी

अमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी


एजेन्सी । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थव्यवस्थामा चिसोपनको सङ्केत देखाइरहेको छ ।

रोजगार दरमा आएको सुस्त गतिले अमेरिकी फेडरल रिजर्भलाई केही राहत प्रदान गर्नेछ । यसले हालै नीति निर्माताहरूलाई अमेरिकी अर्थव्यवस्थाको अवस्थाको आँकलन गर्न थप समय दिनको लागी दर वृद्धिको आफ्नो आक्रामक अभियान लाई रोकेको छ ।

मार्च २०२२ देखि फेडको ब्याजदरमा पाँच प्रतिशत बिन्दुले वृद्धि भएको र ब्याजको वृद्धिको तीव्र गतिको बावजुद, मुद्रास्फीति दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि रहेको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना दुई लाख नौ हजार रोजगारी सिर्जना गरेको चिनियाँ श्रम विभागले जनाएको छ । यसबीच, बेरोजगारी दर ३।६ प्रतिशतमा झरेको छ, जुन लामो समयदेखिको अत्यधिक न्यून दरको नजिक रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

एजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको

टेस्ला साइबरट्रकमा विस्फोट

एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९

Techie IT