Techie IT
२०८१ पुस १९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ठूलो झट्का

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई ठूलो झट्का


एजेन्सी । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको राजनीतिक करिअर लगभग समाप्त भएको छ। ‘शक्तिको दुरुपयोग’ गरेको आरोपमा संघीय अदालतले उनीविरुद्ध ठूलो कारबाही गरेको छ ।

यस कारबाहीपछि बोल्सोनारो २०३० सम्म राजनीतिबाट टाढा रहनेछन् ।

अर्थात् पूर्वराष्ट्रपतिले आगामी सात वर्ष चुनाव लड्न पाउँदैनन् ।

अदालतले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको छ ।

उनलाई सार्वजनिक पदबाट प्रतिबन्ध लगाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

वाशिङ्टन (अमेरिका) । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले झन्डै सात अर्ब रुपैयाँ अनुदान थप्ने भएको छ ।

बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै

एजेन्सी । गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता शुरु गर्न इजरायलले कतारको राजधानी दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको

टेस्ला साइबरट्रकमा विस्फोट

एजेन्सी । अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९

Techie IT