Techie IT
२०८१ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियवाग्नर समूहविरुद्ध पनि अमेरिकाले कारबाही गर्ने !

वाग्नर समूहविरुद्ध पनि अमेरिकाले कारबाही गर्ने !


एजेन्सी । रुसी राष्ट्रपति पुटिनविरुद्ध विद्रोह गर्ने वाग्नर समूहविरुद्ध पनि अमेरिकाले कारबाही गर्ने भएको छ ।

यो कारबाही वाग्नर समूहले पुटिनविरुद्ध विद्रोह गरेको कारण होइन। अमेरिकाले पहिले नै वाग्नर समूहलाई प्रतिबन्ध गर्ने कदम चाल्न लागेको थियो।

रुसको तर्फबाट निजी सेना वाग्नर समूह युक्रेनविरुद्ध आक्रामणमा होमिएपछि अमेरिकाले कारबाही गर्ने तयारी गरेको थियो।

अमेरिकाले निजी सैन्य समूह ‘वाग्नर’सँग सम्बन्धित चार कम्पनी र एक व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

‘वाग्नर’ समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा रुसविरुद्धको विद्रोहपछि यो कदम चालिएको हो ।

प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फ मार्च गर्न आदेश दिएका थिए। यद्यपि, प्रिगोजिनले अचानक रूससँगको सम्झौताबाट बाहिरिने घोषणा गरे र बेलारुस गए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

एजेन्सी । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै

काठमाडौँ । दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मार्लेना हुने भएकी छिन् । मंगलबार बिहान बसेको व्यवस्थापिका–संसद्‌को बैठकले आतिशीको नाम अनुमोदन गरेको

चीनमा ७५ वर्षयताकै ठूलो आँधी

एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी आएको छ । सोमबार आएको ’बाबिन्का’ नामको आँधी ७५

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा

केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई

भारतमा भारी वर्षाका कारण ४७ को मृत्यु

एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६

Techie IT