Techie IT
२०८१ पुस १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियमैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु: अलेक्ज्याण्डर लुकाशेन्को

मैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु: अलेक्ज्याण्डर लुकाशेन्को


एजेन्सी । बेलारूसी शक्तिशाली नेता अलेक्ज्याण्डर लुकाशेन्कोले मङ्गलबार आफ्ना सेनालाई “तम्तयार” हुन आदेश दिएका छन् ।

वाग्नर विद्रोही लडाकु प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई “तयार” हुन आदेश दिएका हुन् ।

“मैले सेनालाई पूर्ण तयारीमा रहन आदेश दिएको छु,” लुकासेन्कोले भनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले

इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्यु

एजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९

कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्यो

एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । बैंकक

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहक

दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिको

एजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष

Techie IT