Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययी हुन् कोरोना भाइरसको पहिलो सिकार हुने पहिलो व्यक्ति !

यी हुन् कोरोना भाइरसको पहिलो सिकार हुने पहिलो व्यक्ति !


एजेन्सी । कसरी फैलियो कोरोना भाइरस ? यो प्राणघातक भाइरसबाट संक्रमित पहिलो व्यक्ति को थिए ? संसारभर त्रास फैलाउने यो भाइरस कहाँबाट आयो ? तीन वर्षदेखि सबैजना यी प्रश्नहरूको जवाफ खोजिरहेका छन्। अब यसको जवाफ खोज्दै गर्दा पहिलो व्यक्ति फेला परेको छ तर योसँगै एउटा खतरनाक षड्यन्त्र पनि खुलासा भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी सरकारका अधिकारीहरूले यो खतरनाक भाइरसले पहिलो पटक तीन जनालाई आफ्नो सिकार बनाएको दाबी गरेका छन्।

यी तीन व्यक्ति अरु कोही नभई चीनको वुहान ल्याबका वैज्ञानिक रहेको उनीहरुको दाबी छ ।

उनीहरूको नाम बेन यू, पिंग यू र यान सु उल्लेख गरिएको छ।

विश्वभरका वैज्ञानिकहरूले पहिले नै कोरोनाभाइरस वुहान प्रयोगशालाबाट नै उत्पत्ति भएको शंका गरेका थिए।

अमेरिकी अधिकारीहरूले एक रिपोर्टमा दावी गरेका छन्,‘ बेन यू नामका व्यक्तिले कोविड भाइरसको खतरनाक प्रयोग गरेका थिए।’

पत्रकार माइकल शेलेनबर्गर र म्याट ट्याबीले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आफ्नो रिपोर्ठमा यस्तो बताएका हुन् । यस रिपोर्टमा भनिएको छ कि बेन यू र उनका दुई साथीहरूले यी घातक प्रयोग गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव

एजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहक

दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिको

एजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

Techie IT