गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्योकोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ९६ पुग्यो नेपालीपत्र आईतबार, २०८१ पुस १४ गते, १३:३६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ ।बैंकक बाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान दुर्घटनामा दुई जनाको जिवितै उद्दार गरिएको छ । एक यात्रु र एक जना चालक दलका सदस्यलाई उद्धार गरिएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानमा रहेका बाँकी चालक दलका सदस्य र यात्रु जिवितै भेटिने सम्भावना न्युन रहेको छ । १ सय ७५ यात्रु र ६ जना चालक दलका सदस्य सहित विमानमा १ सय ८१ जना सवार थिए ।विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग बाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको हो । विमानको ल्यान्डिङ गियरमा खराबी आएको आशंका गरिए पनि केही प्रत्यक्षदर्शीले विमान चरा सँग ठोक्किएको देखेको बताएको समाचारमा उल्लेख छ ।दुर्घटना भएको ४३ मिनेट पछि आगो नियन्त्रणमा लिइएको थियो । #दक्षिण कोरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेनलाई २.५ अर्ब डलर सुरक्षा सहयोग गर्ने अमेरिकाको घोषणाएजेन्सी । अमेरिकाले युक्रेनलाई २ अर्ब ५० करोड डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले इथियोपियामा सडक दुर्घटनाबाट ७१ जनाको मृत्युएजेन्सी । दक्षिण इथियोपियामा आइतबार सडक दुर्घटना हुँदा कम्तीमा ७१ जनाको मृत्यु भएको छ । सिदामा प्रहरी आयोग, ट्राफिक रोकथाम अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधनकाठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपति विरुद्ध महाभियोगको प्रस्तावएजेन्सी । दक्षिण कोरियाको विपक्षी दलले कार्यवाहक राष्ट्रपति विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको छ । बिहीबार विपक्षी डेमोक्रेटिक पार्टीले कार्यवाहक दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिकोएजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँएजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।धेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ ‘ड्रोन कार्यशाला’ शुरू ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू ५ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै ६ भारतीयले कब्जा गरेको नेपाली जमिनमा तुरुन्त कदम चाल्न सरकारसँग खनालको माग ७ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानीThe Film Nepal