गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबीयुक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी नेपालीपत्र बिहीबार, २०८१ पुस ४ गते, १८:१७ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् ।बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन गर्दे पुटिनले युक्रेन बिरुद्धको युद्धमा निकै प्रगति भइरहेको दाबी गरे । पुटिनले देशका सबै क्षेत्रमा आफ्नो व्यापक नियन्त्रण देखाउन हरेक वर्षको अन्तिममा पत्रकार सममेलन गर्ने गरेका छन् । युक्रेनमा भइरहेको युद्धलाई मस्कोले “विशेष सैन्य अपरेशन“ भन्ने गरेको छ । तर रुसले सन् २०२२ देखि युक्रेनमा एक्कासी आक्रमण गरेको थियो । युक्रेनका कैयन भू–भागहरु रुसले कब्जा गरेको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनसँग रुसले कब्जा गरेको आफ्नो सबै क्षेत्र फिर्ता लिन सक्ने शक्ति नभएको स्वीकार गरेपछि पुटिनको यस्तो कुरा आएको हो । #भ्लादिमिर पुटिन #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशितएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णयधेरै पढिएका खबर १ शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह ४ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री ५ मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ Tilda Lights Up Diwali 2024 with Madhu’s: A Festival of Flavours and TraditionThe Film Nepal