Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो


एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पेजर बिस्फोट गराउन आफुले आदेश दिएको खुलासा गरेका छन् ।

गत जुन महिनामा भएको श्रंखलाबद्ध बिस्फोटबाट ४० जनाको मत्यु भएको थियो । जसमा हिज्बुल्लाहका आठ सदस्य पनि मारिएका थिए । विस्फोटमा इरानी राजदूत मोजतबा अमानीसहित २८ बढी घाइते भएका थिए ।

हिजबुल्लाहका सदस्यहरुले एकआपसमा सन्देश प्रवाह गर्नका लागि प्रयोग गरिने वायरलेस यन्त्र पेजर लेबनानमा अझै पनि प्रयोगमा रहेकै बेला ह्याक गरी बिस्फोट गराइएको हो ।

लेबनानने यो घटनामा इजरायलको हात रहेको भन्दै जवाफ फर्काउने चेतावनी दिँदा चुप बसेको इजरायलका प्रधानमन्त्री नेतान्याहुले घटनाको पाँच महिनापछि मात्रै जिम्मेवारी लिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदै

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले

गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कार

एजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध

ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ

चीनको जवाफी कर नीतिले ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिकात्मक करको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन् । चीनले ८४ प्रतिशत करको निर्णय

डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत भत्किँदा ७९ जनाको मृत्यु, १५० जना…

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । दुर्घटनामा

इजरायली प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्दै इजरायली वस्तुहरूमा लगाइएको करमा छुट दिन अनुरोध गरेका

Techie IT