गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ युक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्युयुक्रेनको खार्किभमा भएको रूसी हमलामा ४ जनाको मृत्यु नेपालीपत्र मंगलबार, २०८१ कात्तिक १३ गते, १५:१४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मङ्गलबार भएको रूसी हमलामा कम्तीमा ४ जनाको मृत्यु भएको छ ।खार्किभका मेयर “इगोर टेरेखोभले टेलिग्राम मार्फत घटनाको जानकारी गराउदै हमलामा मानविय क्षती हुनुका साथै घरहरू क्षतीग्रत भएको उल्लेख गरेका छन् ।खार्किभ रूसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रूसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।सोमबार भएको रूसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो ।स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ । #युक्रेनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुग्योएजेन्सी । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १ सय पुगेको उद्धारकर्मीले बताएका छन् । आँधी पछि आत्तिएर पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जनाको मृत्युएजेन्सी । पाकिस्तानी तालिबानले अफगान सीमा नजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले बताएका छन् । “आक्रमणका क्रममा बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धितएजेन्सी । जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश इजरायली नयाँ निकासी आदेश पछि लेबनानी नागरिकको भागाभागएजेन्सी । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर शहरको ठुलो भाग खाली गर्ने चेतावनी सहितको निकारी आदेश जारी गरे हाइटी गिरोहको आक्रमणमा २ जनाको मृत्यु, ५ हजार विस्थापितएजेन्सी । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिला सहित २ महिलाको मृत्यु हुनुका साथै ५ इजरायलद्वारा राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमणएजेन्सी । इजरायलले राजधानी बेरुत र दक्षिणी लेबनानमा थप हवाई आक्रमण गरेको छ । बीबीसीका अनुसार तयसमा हिजबुल्लाहलाई समर्थन गरिरहेकोधेरै पढिएका खबर १ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ २ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ३ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ४ प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की ५ शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो ६ प्रहरी समायोजन ऐन जारी गर्न मधेस प्रदेशका मुख्यमन्त्री सिंहको आग्रह ७ वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्नेThe Film Nepal