गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवानाजर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना नेपालीपत्र बुधबार, २०८१ असोज ३० गते, १३:२८ मा प्रकाशित अन्तर्राष्ट्रिय FILE PHOTO: Lufthansa planes stand parked as Frankfurt airport is closed to passengers with planned departures due to a strike organised by Verdi union, in Frankfurt, Germany, March 7, 2024. REUTERS/ Kai Pfaffenbach//File Photoएजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका लागि जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ ।सन् २०२२ को मे महिनामा भएको यस घटनाले न्युयोर्क शहरबाट जर्मनीको फ्रैंकफर्ट हुँदै बुडापेस्टसम्म यात्रा गरिरहेका परम्परागत अर्थोडक्स यहुदी पहिरन लगाएका यात्रुहरूले विमान चढ्न पाएका थिएनन्। लुफ्थान्साका कर्मचारीले सन् २०२२ को सो उडानमा यहूदी यात्रुले मास्क लगाउनुपर्ने नियम पालना नगरेको भन्दै उनीहरुले टिकट काटेपनि बिमान चढ्न रोक लगाएका थिए । त्यस्तै ती यहूदीहरुलाई कनेक्टिङ फ्लाइटबाट पनि ब्लक गरिएको थियो। यसबारे अमेरिकी यातायात बिभागमा उजुरी परेको थियो ।अमेरिकाले नागरिक अधिकार उल्लङ्घन गरेको अभियोगमा कुनै पनि वायुसेवा कम्पनीलाई दिइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना भएको बताइएको छ । तर पछि अधिकांशलाई सोही दिन अन्य उडानहरूमा यात्रा गराइएको थियो ।अमेरिकी यातायात मन्त्री पिट बुटिगिगले भने, ’कसैले पनि यात्रा गर्दा भेदभावको सामना गर्नु हुँदैन र आजको कार्यले वायुसेवा उद्योगलाई स्पष्ट सन्देश दिएको छ कि हामी यात्रुहरूको नागरिक अधिकार हनन भएमा अनुसन्धान गर्न र कारबाही गर्न तयार छौं। #लुफ्थान्साग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्पधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ ‘सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ’ ३ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ४ रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग ५ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ६ सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन ७ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिलाThe Film Nepal