गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयासअमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास नेपालीपत्र सोमबार, २०८१ भदौ ३१ गते, ०८:३६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका हुन् ।गल्फ कोर्सको नजिकैको झाडीबाट राइफल तेस्र्याइ रहेको क्रममा प्रहरीले देखेपछि प्रहरीले गोली प्रहार गर्न खोज्दा भाग्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । घटनालगत्तै ट्रम्पले आफु सुरक्षित रहेको प्रतिक्रिया दिँदै यस्ता घटनाले आफु विचलित नहुने प्रतिक्रिया दिएका छन् ।ट्रम्पमाथि भएको यो हत्या प्रयासको दोश्रो घटना हो । यसअघि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीमा एक बन्दुकधारीले ट्रम्पको कानमा प्रहार गरी हत्या गर्ने प्रयास गरेको थियो । प्रहरीले गल्फ कोर्समा फेला परेको राइफल र दुईवटा ब्याक प्याक बरामद गरेको छ । #डोनाल्ड ट्रम्प #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोकएजेन्सी । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनले रोक लगाएको छ । प्रशासनले कानूनको पालना अफ्रिकन स्वाइन फिभरका कारण ३६ वटा बङ्गुरको मृत्युसुनसरी । बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ वटा बङ्गुर मरेका छन् । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टिएजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने जेलेन्स्कीको अडानएजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन बाहेक अन्य कुनै रुसी प्रतिनिधिसँग वार्ता नगर्ने अडान व्यक्त गरेका विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएकोधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ५ The British College Career Fest 2024: A Resounding Success in Connecting Talent with Opportunity ६ विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत ७ ‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामाThe Film Nepal