गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयासअमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि फेरि हत्या प्रयास नेपालीपत्र सोमबार, २०८१ भदौ ३१ गते, ०८:३६ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी हत्या प्रयास भएको छ । अमेरिकाको फ्लोरिडा गल्फ कोर्समा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले हत्या प्रयास गरेका हुन् ।गल्फ कोर्सको नजिकैको झाडीबाट राइफल तेस्र्याइ रहेको क्रममा प्रहरीले देखेपछि प्रहरीले गोली प्रहार गर्न खोज्दा भाग्ने क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । घटनालगत्तै ट्रम्पले आफु सुरक्षित रहेको प्रतिक्रिया दिँदै यस्ता घटनाले आफु विचलित नहुने प्रतिक्रिया दिएका छन् ।ट्रम्पमाथि भएको यो हत्या प्रयासको दोश्रो घटना हो । यसअघि पेन्सिलभेनियाको बटलरमा एक ¥यालीमा एक बन्दुकधारीले ट्रम्पको कानमा प्रहार गरी हत्या गर्ने प्रयास गरेको थियो । प्रहरीले गल्फ कोर्समा फेला परेको राइफल र दुईवटा ब्याक प्याक बरामद गरेको छ । #डोनाल्ड ट्रम्प #राष्ट्रपतिग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १० चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेलाएजेन्सी । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्युएजेन्सी । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको डढेलोका कारण ५ जनाको मृत्यु हुनुका साथै हजारौं संरचना ध्वस्त हुँदा लाखौं विस्थापितधेरै पढिएका खबर १ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ २ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ३ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ४ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ५ भीम रावलले आफ्नो पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ सार्वजनिक ६ दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ ७ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?The Film Nepal