गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ भारतमा भारी वर्षाका कारण ४७ को मृत्युभारतमा भारी वर्षाका कारण ४७ को मृत्यु नेपालीपत्र शुक्रबार, २०८१ भदौ २८ गते, ०८:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको पश्चिमी हिमाली राज्यसहित पूर्वोत्तर भारतका लगभग सबै राज्यमा भएको मुसलधारे वर्षाका कारण विभिन्न स्थानमा गरि पछिल्लो ३६ घण्टामा ४७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।पश्चिममा राजस्थान, मध्य भारतमा मध्य प्रदेशका साथै पूर्वी भारतको उडिशा र झारखंडमा लगातार वर्षा जारी छ । उत्तर प्रदेश मा ३२, मध्य प्रदेशमा ११ र राजस्थानमा चारजनाको मृत्यु भएको हो । धेरैजसोकोे वर्षाले घर र छत भत्किएर पुरिँदा मृत्यु भएको बताइएको छ । घटनामा परि धेरै मानिस घाइते भएका छन् ।यता भारी वर्षाकै कारण तीर्थयात्रीहरुलाई केदारनाथ मन्दिरमा यात्रा गर्न रोक लगाइएको छ । आज प्रदेश सरकारले प्रदेशका सबै विद्यालयहरु पनि बन्द गर्न आदेश दिएको छ ।मौसम विभागले आगामी तीनदिन हिमाञ्चल र उत्तराखण्डसहित १४ राज्यमा भारी वर्षा जारी रहने चेतावनी दिएको छ । #मृत्युग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान…एजेन्सी। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ जी-२० सम्मेलनमा युक्रेनलाई सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिवद्धताएजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहार्याएका छन् । ब्राजिलको रियो दि जेनेरियोमा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएएजेन्सी । इजरायली रक्षा बल आईडीएफको आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह)का प्रवक्ता मोहम्मद अफिफ मारिएका छन । लेबनानको राजधानी बेरुतमा दक्षिण अफ्रिकाको अवैध सुन खानीका मजदुर माथि कारवाहीएजेन्सी । दक्षिण अफ्रिकाले अवैध सुन खानीका मजदुर माथिको कारवाही तीव्र बनाएको छ । चार हजार अवैध आप्रवासी कामदार बसेको अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ताकाठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदैकाठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन्धेरै पढिएका खबर १ दार्चुला दुर्घटना: मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर २ पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि ३ नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै ४ कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता ५ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह ६ गौतमबुद्ध विमानस्थलमा आज देखि कतार एयरको दैनिक उडान ७ पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयThe Film Nepal