Techie IT
२०८१ माघ ३०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन


एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

शक्तिको दुरुप्रयोगरि नरसंहार मचाई मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेल बसेका फुजिमोरीले सन् १९९० देखि २००० सम्म १० वर्ष पेरुमा शासन गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि उनले बाध्यताबस पदबाट राजीनामा दिएका थिए ।

गत डिसेम्वरमा १५ वर्षसम्म जेल बसेर निस्किएका उनीमाथि जेल जानुअघि वामपन्थी छापामार विद्रोहको विरुद्धमा उनको कडा अडान र राष्ट्रपतिले मानवअधिकार उल्लंघनको आरोप लगाइएपछि देशबाट भागेका फुुजिमोरी पछि पक्राउ परेका थिए । २५ वर्ष जेल जिवन बिताएका फुजिमोरी लामो समयसम्म क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…

एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ

भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो

काठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा

हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…

एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको

टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो

एजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय

Techie IT