गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्युनाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्यु नेपालीपत्र बुधबार, २०८१ भदौ १२ गते, ०९:१५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ ।उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । नाइजेरियाको अन्य भागहरू पनि जोखिममा रहेका कारण लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।मुसलधारे वर्षाका कारण दुई ठुला नदीहरु नाइजर र बेनुको पानीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । बाढीमा परि झण्डै २ हजार घाइते भएको र एकलाख हेक्टरभन्दा बढी खेतबारी नष्ट भएको छ ।नाइजेरियामा मनसुनी वर्षाको समय अक्सर मुसलधारे वर्षा हुने गरेको छ । सन् २०२२ मा आएको बाढीमा ६ सयभन्दा बढीको मृत्यु भएको थियो । #नाइजेरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्ध ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकरएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा ५ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ६ ९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा ७ श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउThe Film Nepal