गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ १७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए नेपालीपत्र मंगलबार, २०८१ साउन २९ गते, १४:०२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ ।अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस अवधिमा आफ्ना साझेदार संस्थाहरू, ७ एजेन्सीहरू र १४ शैक्षिक संस्थाहरूसँग ९३ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।सो अवधिमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको सहयोगमा ७ लाख ८८ हजार भन्दा बढी अफगान आन्तरिक रूपमा विस्थापित र फर्किएका परिवारहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य पदार्थहरू प्राप्त गरेको बताइएको छ । #अफगानी शरणार्थीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समय इजरायल र हमास बीच युद्धविराम र बन्धक रिहाइ गर्ने सम्झौताएजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । यसको दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउएजेन्सी । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। दि कोरिया टाइम्सका अनुसार युनलाई बिहान साढे १०धेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ४ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ५ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ६ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ७ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणThe Film Nepal