Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिययहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी

यहुदी काङ्ग्रेसको सम्मेलनमा इजरायलमा ५० देशका १२० यहुदी नेता सहभागी


एजेन्सी । इजरायलको विदेश मन्त्रालयले बुधबार विश्व यहुदी काङ्ग्रेसको प्रतिनिधिमण्डलको आयोजना गरेको छ। इजरायलको ७५ औँ वार्षिकोत्सव मनाउँन आएका विभिन्न ५० देशका १२० भन्दा बढी यहुदी नेताहरूले सो सम्मेलनमा भाग लिएका छन् ।

यस ‘बृहत् प्रतिनिधिमण्डलू को उद्देश्य’ इजरायलका नागरिकहरूसँग समर्थन र ऐक्यबद्धता देखाउनुका साथै हामीबीच साझारूपमा देखिएका विभिन्न मुद्दाहरूमा वार्तालापलाई बढावा दिनु हो।’

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व यहुदी काङ्ग्रेसका कार्यकारी निर्देशक अर्न्स्ट रोजेनबर्गले भने,‘हामी यहाँ स्पष्ट सन्देश दिन आएका छौं, हाम्रा चुनौतीहरू साझा छन्, हाम्रा विचारहरू साझा छन्, हामी यहाँ ऐक्यबद्धता व्यक्त गर्न आएका हौं।’

परराष्ट्र मन्त्रालय र डायस्पोरा डिभिजनले यहुदी जनतासँगको सम्बन्धलाई जोगाउन र सुदृढ गर्नका लागि जेरुसेलम र विश्वभरका सबै इजरायली दूतावासहरूबाट काम गरिरहनेछ ।

‘हामी हाम्रो ७५ औं वार्षिकोत्सव सँगै मनाउन पाउँदा खुसी र कृतज्ञ छौं । देश र वार्ताका लागि प्रतिबद्ध छौं ।’ सहभागीले भनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दक्षिण कोरियाको २० प्रतिशत जनसङ्ख्या ६५ वर्ष भन्दामाथिको

एजेन्सी। दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुगेको छ । पाँच जनामध्ये एकजना ६५ वर्ष

मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भागमा हिउँ

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशत भन्दा बढी भू-भाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले जनाएको छ ।

युक्रेन युद्धमा निकै प्रगति भएको रुसी राष्ट्रपतिको दाबी

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनको “सम्पूर्ण फ्रन्टलाइनमा“ प्रगति गरिरहेको दाबी गरेका छन् । बिहिबार राजधानी मस्कोमा पत्रकार सम्मेलन

भारतमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एजेन्सी । एक सय जना भन्दा बढी यात्रु बोकेको डुङ्गा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । ज्यान

इजरायल र हमासबीच गाजा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा

एजेन्सी । महिनौँको गतिरोध पछि इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने वार्ता अन्तिम चरणमा पुगेको छ । इजरायल र हमास

क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले दिइन् राजीनामा

एजेन्सी । क्यानडाकी अर्थ मन्त्री क्रिस्टिया फ्रिल्यान्डले पद बाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पत्र लेख्दै अर्थ

Techie IT