Techie IT
२०८१ कात्तिक २९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियस्वीडेनमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइते

स्वीडेनमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु, ३ जना घाइते


एजेन्सी । अमेरिकामा लगातार गोलीबारीका घटना भइरहेका बेला युरोपेली देश स्वीडेनमा पनि गोली हानाहान भएको छ ।

स्वीडेनको राजधानी स्टकहोममा अन्धाधुन्ध गोली चलेको हो ।

मिडिया रिपोर्टका अनुसार गोली लागेर १५ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले साँझ गोली चलेको जानकारी पाएको थियो ।

दक्षिणी स्टकहोमको स्क्वायर नजिकै गोली चलाइएको प्रहरीले जनाएको छ।

गोली लागेर एक किशोरको मृत्यु भएको थियो भने अन्यलाई अस्पताल लगिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन्

अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित

काठमाडाैँ । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा

जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित

काठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई

Techie IT