गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्नअयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न नेपालीपत्र सोमबार, २०८० माघ ८ गते, १४:३६ मा प्रकाशित अन्तर्राष्ट्रिय काठमाडौँ । भारतको अयोध्यामा आज सोमबार भगवान रामको आज प्राण प्रतिष्ठा भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो ।प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा उपस्थित भएर प्राण प्रतिष्ठा गरेका थिए भने श्रीरामको मूर्तिलाई फूल र कपडा चढाएका थिए । यस पूजामा मोदी बाहेक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, आरएसएस प्रमुख मोहन भागवतलगायत विशिष्ट व्यक्तिहरु मन्दिरको गर्भगृह सहभागी थिए । श्रीरामको अभिषेक हुनेबित्तिकै वायुसेनाको हेलिकप्टरले मन्दिर परिसरमा पुष्पवृष्टि गरेको थियो ।कार्यक्रममा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन जस्ता गायकहरुले राम भजन गाएर सुरुवात गरिएको थियो । यसपछि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत राईले मन्दिरसँग सम्बन्धित जानकारी दिएका थिए । #अयोध्याग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गरेका छन् । पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्युएजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ अमेरिकामा आँधीका कारण २० जनाको मृत्युएजेन्सी । अमेरिकामा आएको आँधीेका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका पुटिनको शर्तले जेलेन्स्कीलाई शंकाएजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया ‘छलपूर्ण’ रहेको बताएका छन् । जेलेन्स्कीले शान्ति युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता छिटै हुने ट्रम्पको…काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइधेरै पढिएका खबर १ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे २ हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ ३ निजी विद्यालयहरूले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्: मन्त्री भण्डारी ४ नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै ५ माओवादी केन्द्रीय समिति बैठक सुरू ६ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ७ ‘अञ्जिला’ हेर्दा हलमा रोए दर्शक, खेलाडी प्रीति राई पनि भइन् भावुकThe Film Nepal