गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्नेपाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने नेपाली पत्र बिहीबार, २०८० पुस ५ गते, ०७:५९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले खैबर पख्तुनख्वाको मानसेरा क्षेत्रबाट चुनाव लड्ने भएका छन् । उनका ज्वाई क्याप्टेन (रिटायर्ड) मुहम्मद सफदरले बुधबार यो जानकारी दिएका हुन् ।शरीफकी छोरी मरियम नवाजका पति सफदर मनसेराका बासिन्दा हुन्।नवाजले बिहीबार अर्थात् आज राष्ट्रिय सभाको ‘एनए १५ मनसेरा–तोरघर निर्वाचन क्षेत्र’बाट उम्मेदवारी दर्ता गर्ने उनले बताए ।मानसेरा हजारा डिभिजनको हिस्सा हो जुन पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल एन) को गढ मानिन्छ। तर, मानसेरा बाहेक पूर्व प्रधानमन्त्री नवाज शरीफले लाहोरबाट पनि चुनाव लड्ने बताइएको छ । #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाइ स्थगित गर्ने…एजेन्सी । हमासले बन्धक रिहाइ स्थगित गर्ने भएको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदैै हमासले बन्धक रिहाइ भारतको कुम्भ मेलामा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्योकाठमाडाैँ । भारतको प्रयागराजमा भइरहेको कुम्भ मेलामा भागदौडका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । त्यहाँको प्रहरी प्रशासनले घटनामा हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै घर प्यालेस्टाइनी माथि इजरायलको…एजेन्सी । हमासले युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीको टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्योएजेन्सी । टर्कीको एक होटलमा भएको भीषण आगालागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । टर्कीको बोलुमा रहेको स्की अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणएजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फ बाट चुनाव जितेका ट्रम्प आजबाट इजरायल-हमास बीच युद्धविरामएजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ । स्थानीय समयधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेThe Film Nepal